News in Nepali

प्रधानमन्त्रीले गरे निर्माणाधीन द्रुतमार्गको अवलोकन

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई-मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गका निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगेर अवलोकन गरेका हुन्।

उनीसँगै उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू र नेपाली सेनाका प्रधानसेनापतिसमेत अवलोकनमा सहभागी थिए।

Tags

छुटाउनु भयो कि ?