News in Nepali

नारायणी नदि को सतह खतरा भन्दा माथी आइपुगेको छ

Lumbinikhabar Online

नारायणी नदिले जल सतहको तह पार गरेको छ । अबिरल बर्षाका कारण नदीले जल सतहको तह पार गरेपछि  सतर्क रहन अपील गरिएको छ । नारायणी नदिमा अहिले जलस्तर बढेर ७ दशमलब ७ मिटर पुगेको हो ।

आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । ८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ । ११ मिटर सतर्कता तह रहेकोमा अहिले पानीको सतह बढेर ११ दशमलव १२ मिटर पुगेको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?