भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हिराबेनको निधन भएको छ । हिराबेनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई मातृ शोक परेको बताएका छन् । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६