प्रचण्ड सरकारलाई समर्थनमात्र गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने लगभग निर्णय भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यले प्रचण्ड सरकारमा सहभागी हुनुपर्ने धारणा राखेको हो । बैठकमा सहभागी प्राय सबैले सरकारमा जानुपर्ने भनेपछि पार्टी सरकारमा सहभागी हुने भएको बताइएको छ । ९० प्रतिशतभन्दा बढी सदस्यले सरकारमा सहभागी हुनुपर्ने भनेपनि अन्तिम निर्णय भने केहीबेरमा हुने बताइएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६