News in Nepali

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने, लक डाउन परिवर्तनको पनि छलफल आज

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदको बैठकमा सम्बोधन गर्ने भएका हुन् ।

लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?