टप खबर

प्रतिनिधि सभाका फैसला नै महाभियोगको कारण: चोलेन्द्र शमसेर जबरा

Lumbinikhabar Online

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले दुइटा प्रतिनिधि सभाका फैसला नै आफूविरूद्ध महाभियोग लाग्नुको कारण भएको बताएका छन्।  महाभियोग छानबिन समितिले तयार पारेको अन्तिम प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।  समिति सभापति रामप्रसाद विष्टले अन्तिम तथा ४३ औं प्रश्नमा निर्दोषिताको प्रमाण पेस गर्न भनेका थिए।

Tags

छुटाउनु भयो कि ?