टप खबर

म्यादी प्रहरीको लागि भर्ना खुल्यो

Lumbinikhabar Online

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ।

भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै  सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्नेछ।

 

Tags

छुटाउनु भयो कि ?