टप खबर

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

Lumbinikhabar Online

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?