टप खबर

सिन्धुपाल्चोकमा ४‍‍.७ रेक्टर स्केलको भूकम्प

Lumbinikhabar Online

सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजेमा सिन्धुपाल्चोक हेलम्बु-इचोकको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो। स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए। आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले जनाएका छन्।

Tags

छुटाउनु भयो कि ?