News in Nepali

चौतर्फी दबाब पछी आन्तरिक राज्स्वा बिभागले बढयो कर तिर्ने समय

Lumbinikhabar Online

चौतर्फि दबाब पछि आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

Tags

छुटाउनु भयो कि ?