तनहुँको म्याग्देमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका ४ तुरतुरेमा आज बिहान पहिरो खसेको हो । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पोखरा-काठमाडौँ सीधा यात्रा रोकिएको छ । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६