टप खबर

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विभिन्न विषयमा ध्यानाकर्षण

Lumbinikhabar Online

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २९क०ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार भेटी विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २ (क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात÷विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो ।

Tags

छुटाउनु भयो कि ?