टप खबर

जितपुर सिमरा को प्रमुखमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित

Lumbinikhabar Online

बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् ।

सत्तारुढ अरु दलको पनि समर्थन पाएका पौडेलले १८ हजार ७४३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् ।

Tags

छुटाउनु भयो कि ?