टप खबर

कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

Lumbinikhabar Online

ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ।

अघिल्लो चुनावमा अन्तिम समयमा महर्जनकांग्रेस महर्जनले २०० मतले एमालेका हरिकृष्ण ब्यान्जनकारलाई पराजित गरको थिए। यो पटक उन व्यान्जनकार ठूलो मतअन्तरले पराजित हुने देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार महर्जनले १५ हजार ३५८ मत पाउँदा एमालेका उम्मेदवार ब्यञ्जनकारले ७ हजार ९६१ मत मात्र पाएका छन्।

Tags

छुटाउनु भयो कि ?