टप खबर

काभ्रेको भुम्लु अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

Lumbinikhabar Online

काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए ।

Tags

छुटाउनु भयो कि ?