टप खबर

भारतका प्रधानमन्त्री मोदी लुम्बिनीमा ६ घण्टा बिताएर फर्किए

Lumbinikhabar Online

बुद्ध जयन्तीका अवसरमा यहाँ भ्रमणमा सोमबार बिहान आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा ६ घण्टा बिताएर अपरान्ह फर्किएका छन् । यहाँस्थित अन्तराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा बुद्ध जयन्ती समारोह सम्बोधन गरेलगत्तै उनी भारतीय वायु सेनाका हेलिकप्टरमार्फत फर्किएका हुन् ।

Tags

छुटाउनु भयो कि ?