टप खबर

गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

Lumbinikhabar Online

गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन् । उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४६४ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै विमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् ।

Tags

छुटाउनु भयो कि ?