नेपालमा कोरोना सन्क्रमण बाट थप १ जना को मृत्यु भएको छ । मृत्यु भएको २ बर्ष को बालिका हुन । उनि आफ्नो आम सँग केहि दिन अघी भारत बाट आएकी थीन । उनलाई आउनु अघी बाटो मै बान्ता र पखाला भएको थियो । उनि बिरामी नै थीन । उनि सँगइ उन को आमामा पनि कोरोना सन्करमण को पुस्टी भएको छ ।
यो नेपालमा कोरोना बाट ८ औ मृत्यु हो जुन स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालयले डेली मेडिया ब्रीफिङ मा पुस्टी गरेको छ ।