चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुबेदीबिच प्रतिस्पर्धा देखिएको छ । २८ मत गन्दा सुवेदी भन्दा रेनु १ भोटले अगाडि छिन् । रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६