टप खबर

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोलको सुरुवाती अग्रता

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन्। १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्। यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।  मेयरमा भने बालेन शाहले सुरुवाती अग्रता लिएका छन्।

Tags

छुटाउनु भयो कि ?