नासा र स्पेस एक्सको बीच सम्झौता को हिसाबले भएको अमेरिकी ऐतिहासिक अन्तरिक्ष कार्यक्रम तिद दिन रोकिएर ३० तारिकमा अन्तररास्ट्रीय स्पेस स्टेसन तर्फा को लाइ उडेको छ। ड्रेगन स्पेस्क्रफ़्ट मार्फत २ अंतर्रिक्ष यात्री रबर्ट बेहेंकेनर डग्लस हरले अन्तर रास्ट्रीय स्पेस स्टेसन तिर उडेका छन्। दुवै अन्तरिक्ष यात्री हरु २ पटक पहिले नै स्पेस यात्रा गरेर आइसकेका छन्।
उनि हरु ११० दिन स्पेस स्टेसन मा बस्ने छन्। स्पेस्क्रफ्त को छेमता भने २१० दिन अन्तरिक्ष मा बस्न सक्ने छ र तेस पच्ची त्यो स्पेस क्राफ्ट लाइ फेरी रिपेरिंग को लाइ जमीन मा ल्याउन पर्छ।
९ वर्ष पछि नासा ले यो इतिहास कार्य पुरा गरेको हो। यो रकेट एलन मस्क को कम्पनि स्पेस एक्स को ड्रयागन फाल्कन ९ क्याप्सुल भन्ने रकेट हो। नासा को अन्तरिक्ष यात्री हरु पहिलो पटक एउटा प्राइभेट कम्पनि को रकेट मार्फत अन्तरिक्ष मा गएका छन्। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंप ले पनि यो एतिहासिक र अमेरिकी लाइ गर्भ को कुरा हो भनेर बताएका छन्।