टप खबर

आज सुन र चाँदीको मूल्य घटेको छ

Lumbinikhabar Online

बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।

Tags

छुटाउनु भयो कि ?