News in Nepali

नेपालमा लक डाउन जेष्ठ ३२ सम्म (जुन १४) मोडालिटी फरक हुन सक्ने

Lumbinikhabar Online

सरकारले बुद्धबार बसेको बैठक मा लक डाउन लाई थप १२ दिन बढाउने निरणय गरेको छ । लक डाउन लाई जेष्ठ ३२ गते (जुन १४) सम्म लाई लाम्ब्याइएको छ ।
मोडलिटीमा केहि परिवर्तन पनि आउने भन्ने खबर छ । २ माहिना भन्द बढी को लक डाउनमा जनता हरु ले धेरै सास्ती भोगिरहेका छन । लक डाउन लाई बिस्तारै खुकुलो पर्दै लाईजानु पर्छ भनेर नि माग उठेको छ ।

पछिल्लो केहि दिन एता कोरोना सन्क्रमण सन्ख्या पनि तिब्र रुप मा बढी रहेको छ । हाल सम्म नेपाल मा १४०० भन्दा बढी सन्क्रमित छन भने ७ जना ले ज्यान गुमाइसकेका छन ।

छिमेकी रास्ट्र भारतमा लक डाउन ५ मा रेल सेवा र अन्तरिक उडान हरु सुरु भैसकेका छन । अरु धेरै कुरा पनि खुकुलो बनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?