एर इन्डियाको पाइलट लाई कोरोना आकशमै हुँदा कोरोना सन्क्रमनको पुस्टी भएको छ । आधी बाटो पुगे पछी बिमान लाई आकश बाट नै फर्काइएको छ ।
समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “दिल्लीबाट मस्को जाँदै गरेको एयर इण्डियाको एक विमानका पाइलटमा कोरोना संक्रमण देखिएपछि विमान मध्य बाटोबाट दिल्ली फर्किएको हो ।”