चीनले भारतसँगको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव खारेज गरेको छ । चीनले दुवै देश अस्तित्वमा रहेको सञ्चार संयन्त्रबाट समस्या समाधान गर्न प्रयासरत रहेको जनाउँदै ट्रम्पको प्रस्ताव अस्वीकार गरेको हो । ‘हामीलाई तेस्रो पक्षको हस्तक्षेप आवश्यक छैन ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रष्ट्याए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६