News in Nepali

युक्रेनी सेनाको पक्षमा लडिरहेका ३० जना भाडाका सैनिक मारेको रुसको दाबी

Lumbinikhabar Online

शुक्रबार रुसले खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको छ।

Tags

छुटाउनु भयो कि ?