News in Nepali

संखुवासभामा भएको बस दुर्घटनामा परि कम्तिमा १० जनाको मृत्यु

Lumbinikhabar Online

संखुवासभाको सातघुम्तीमा बस दुर्घटनामा परि कम्तिमा १० जनाको मृत्यु भएको छ ।

जिल्लाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस  आज बिहान करिब साढे सात बजे तिर सडकबाट लगभग साढे ३ सय मिटर तल खस्दा उनिहरुको मृत्यु भएको हो ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ र घटनास्थलको थप विवरण आउन बाकी रहेको र उद्धारकार्य जारी रहेको स्रोतले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?