टप खबर

पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने केपी शर्मा अ‍ोलीले चेतावनी दिएका छन्

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न  जान चाहेको बताए ।

Tags

छुटाउनु भयो कि ?