News in Nepali

एकै पटक बाँकेका २१ जना कोरोना सन्क्रमित ठिक भएर डिस्चारज भएका छन

Lumbinikhabar Online

बाँके का २१ जना कोरोना सन्क्रमित हरु ठिक भएका छन । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएर घर पठाइएका छन । अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । २१ जनाको कोरोना रिपोट २ पटक सम्म लगातार नेगेटिभ आए पछी उनिहरु लाई आज डिस्चारज गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?