News in Nepali

भारतीय कमेडियन सुनिल ग्रोबरको ‘ब्लकेज’ भएपछि गरियो मुटुको सर्जरी

Lumbinikhabar Online

भारतीय कमेडियन सुनिल ग्रोबरको मुटुमा ‘ब्लकेज’ भएपछि मुम्बईको एसियन हर्ट इन्टिच्युटमा भर्ना गरि मुटुको सर्जरी गरिएको छ ।

सर्जरी पछि उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै सुधार भइसकेको छ ।

पूणेमा वेब सिरिजको छायांकन भइरहेको बेला अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

सुनिल जी–फाइभबाट प्रसारण हुने वेब सिरिज ‘सनफ्लावर’मा काम गरिरहेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?