कोरोना सन्क्रमणबाट थप ८ जना निको भएका छन । कोशी अस्पताल बिरट्नगर बाट थप ८ जना कोरोना सन्क्रमितहरु ठिक भएर डिस्चारज भएका छन । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्दा हुन् । बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए । योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६