News in Nepali

भारतमा दैनिक कोरोना संक्रमणको दर १३.२९ प्रतिशत पुग्यो

Lumbinikhabar Online

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या एक लाख हजार ७९ हजार ७२३ थपिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका को तथ्यांक अनुसार सोमबार कोभिड-१९ का कारण १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

Tags

छुटाउनु भयो कि ?