News in Nepali

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरालाइ समेटेर नया नक्सा सार्वजनिक गरेको छ।

Lumbinikhabar Online

सरकारले लिपुलेक , लिम्पियाधुरा र कालापानी लाइ समेटेर नया नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । सरकारी दस्तावेज र पाठ्य पुस्तक हरु मा पनि यहि नया नक्सा हुने छ भनेर भुमि सुधार मन्त्रि पदमा अर्याल ले बताउने भएको छ।

मन्त्रि परिसदबाट पारि भएको प्रदेश सहित को नक्सा

 

Tags

छुटाउनु भयो कि ?