कपिलवस्तु र रुपन्देहीका गरी बुधबार थप १३ जनामा कोरोना संक्रमण (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये १२ कपिलवस्तु र १ रुपन्देहीका छन् । ती सबै भारतबाट आएर क्वारिन्टिनमा बसेकाहरु हुन् । यसबारे स्वास्थ्य मन्त्रालयको औपचारिक धारणा बाहिर आउन बाँकी छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६