News in Nepali

कोरोना सन्क्रमणबाट नेपालमा तेस्रो मृत्यु

Lumbinikhabar Online

गुल्मीका कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको हो खबर आएको छ  र स्वस्थ्य मन्त्रालय बाट पुस्टी हुन बाकी एक साता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।

Tags

छुटाउनु भयो कि ?