शनिबार कोरोना सन्क्रमणबाट पहिलो मृत्यु भएको थियो । उन्ले ९ दिन अगाडी एउटा सिसु लाई जन्म दिएकी थीन । त्यो सिसु र उनको श्रीमान सहित ५ जना परिवर जन को स्वाब सन्कलन गरेर परिछण गरिएको छ । ५ जनाकै परिछण रिपोट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले ५ जना सदस्य मै कोरोना नदेखिएको भनेको छ ।