धनुषाको संक्रमित भनिएका दुई व्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ । धनुषाको नगराइन नगरपालिकाको क्वारेनटाइनमा रहेका ती दुबै जना संक्रमितले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेतलाई झूठो विवरण दिएका थिए । यसअघि उनीहरूले आफू चितवनबाट आएको बताएका थिए । उनिहरु मोटर्साइकलमा बडर बाट आएक थिए र गाउमा खाना समेत खाएको भन्ने कुरा खुलेको छ । उनिहरु धनुसाकै बासिन्दा हुन र उनिहरु लाई जन्कपुर को प्रदेशिक कोरोना अस्पतालमा उपचार को लागी पठाइएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६