धुलिखेल अस्पताल सिल गरिएको छ । एक जना सुत्केरी महिला को मृत्यु भए पछी अस्पताल सिल गरिएको हो । हिजो एक महिला श्वास प्रवहाँ को समस्या ले अस्पताल मा भर्ना भैन र उन्को मृत्यु भयो , उन्को कोरोना परिछण गरियो तेस पछी उन्को आर डि टि परिछण र पिसिआर परिछण दुबै पोजेटिभ आए पछी , उनि कोरोना कै कारण ले मरेको आसन्का गरिएको छ र थप परिछण को लाई स्वब लाई रास्टृय प्रयोगसाला पठाइएको छ |
कोरोना बाट मृत्यु भएको भनेर धुलिखेल अस्पताल सिल गरिएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६