News in Nepali

चितवन कि कोरोन संक्रमित महिला काठमाडौँ मै रहेको खुलासा

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन को २५ बर्ष कि महिलामा कोरोना संक्रमण पुष्टि गरेको छ । ती महिला चितवनमा नरहेको पुष्टि भएको छ । ती महिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंकै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएकी हुन। उनि कहिले काठमाडौं आएकी भन्ने चै खुलेको छैन । उन्को कन्टेक्ट ट्रेसिङ को काम चै सुरु भैसक्यो ।

Tags

छुटाउनु भयो कि ?