नेपाल मा अहिले २६७ जना कोरोना सन्क्रमित छन । जस्मा ३६ जना ठीक भैसकेक छन । हाल सम्म २३९२३ पिसिआर परिछण गरिएको छ र ६३०८५ आर्डिटी परिछण गरिएको छ । २६७ जना लाई देश कि बिभिन्न जिल्ला को आइसोलेसनमा रखिएको छ । नेपाल मा कोरोनाले गर्द कसै को अहिले सम्म ज्यान त गएको छैन तर पछिल्लो समय सन्क्रमित को सन्ख्या छिटो बढेको देखिन्छ ।
नेपालमा अहिले कोरोना सन्क्रमित मद्धे ५२ जना महिला र २१५ जना पुरुष छन । तेस्मा २ महिना सम्मा को बच्चा पनि सन्क्रमित पाइएको छ । सेवामा खटिएको स्व स्थ्य कर्मी र सुर्छ्याकर्मी मा पनि कोरोना सन्क्रमण देखिएको छ । अहिले नेपाल को तेरै जिल्ला हरु मा बढी सन्क्रमण देख्न सकिन्छ जुन चै भारत बाट आउने को अधिक्तम सन्ख्या हो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६