सरकारले लक् डाउन थप्ने तयारि गरिराहेको छ । नेपालमा कोरोन संक्रमणको संख्या बढ्दै गएकोमा सरकारले लक् डाउनलाइ निरन्तरता दिने तयारि गरेको छ । सरकारले स्वास्थ्य र अरु बिज्ञाहरु संग कोरोना नियन्त्रणको लाइ छलफल गर्दै छ । कोरोन सामनाव्या समिति ले शुक्रबार कोरोना भाइरस कोरोना संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको छ र ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । कोरोना संक्रमित हरु भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव छ । परिछण को दायरा अझै बढाउन बिज्ञा हरु ले सुझाब दिएका छन् । लक् डाउनलाइ कति थप्ने र कुन रुप मा अगाडी बढ्ने भनेर निर्णय सम्भ्वाता भोलि हुनेछ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६