News in Nepali

बिरगंजमा भागेका कोरोन संक्रमित व्यक्तिहरु पक्राउ परेका छन्

Lumbinikhabar Online

नारायणी अञ्चल अस्पताल बाट भागेका कोरोन भाइरस संक्रामित हरु भेटिएका छन् । उनि हरु लाइ बुद्धाबर साझा नै नियन्त्रण मा लियिएको हो । एक जना लाइ बाटो मा हिड्दै गर्दा पक्राउ गरिएको हो भने अर्को अर्को व्यक्ति लाइ आफन्त को घर बाट पक्राउ गरिएको छ । उनि हरु दुवै जना भारतीय नागरिक भएको जानकारी आएको छ । उनि हरु लाइ भागेको दिन नै साझा नियन्त्रण मा लिएर फेरी उपचार को लाइ नारायणी उप छेत्रीय अस्पताल मा भर्ना गरिएको छ । उनीहरु भागेको कारण भने अहिले खुलेको छैन ।

Tags

छुटाउनु भयो कि ?