टप खबर

भारतमा थप ४३ हजारमा कोरोना संक्रमण. धेरै दिन यता संक्रमण र मृत्यु दर स्थिर

Lumbinikhabar Online

भारतमा थप ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २७औँ दिन हो ।  भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ४४ हजार ४८५ पुगेको छ । भारतमा ४ लाख ९२ हजार ३०१ जना संक्रिय संक्रमित छन् । त्यहाँ एकै दिन ९४७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २ हजार १५ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?