News in Nepali

२ जना कोरोना सन्क्रमितहरु नारायणी अस्पतालबाट भागे

Lumbinikhabar Online

बिर गन्ज कि नारायणी अस्पताल बाट २ जना कोरिना सन्क्रमित भागेका छन । उनिहरु अस्पताल को आइसोलेसन कछ्या मा भर्ना थिए । उनिहरु को उपचार भैरहेको थियो र अवस्था सामान्य नै थियो भन्ने जान्कारी आएको छ ।उनी हरु को खोजी क्रम सुरु भैसकेको छ ।

Tags

छुटाउनु भयो कि ?