समाचार

बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाज एक्छिनमै उड्ने र अवतरण गरी रहेको छ

Lumbinikhabar Online

आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गर्यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाजले आकाशमा फन्को मारिरहेको छ ।

Tags

छुटाउनु भयो कि ?