News in Nepali

भारतमा सुक्रबार ट्रेनले कुल्चिएर १६ हिडेर घर फिर्किरा मजदूर को ज्यान गयो

Lumbinikhabar Online

आज भारत को औरन्गाबाद को बदनापुर-करमाड रेलवे स्टेशन नजिक एउटा मालबाहक रेल ले १६ जना मजद्दोर हरु लै किल्चिदिएको छ जसले गर्दा १६ जना को नै ज्यान गएको छ । केहि मजदूर हरु घायल अवस्था मा पनि छन् । भारतीय रेल्वे को प्रेस बिज्ञप्ति को अनुसार , उनीहरु सबै मध्ये प्रदेश को बासिन्दा थिए। उनि हरु महरस्ट्र को एम आर जी कम्पनि मा काम गर्थे । यिनी हरु सबै सबै जना मजदूर थिए , जो काम नभए पछि हिड्दै घर फर्किन थालेको थिए । अनि उनीहरु औरन्गबाद नजिकै को रेल्वे स्टेसन नजिक बिस्रामको लागि बसेका थिए र ट्रेन को आवात जवात नभएका कारण ले उनीहरु तेही रेल्वे ट्रयाक मा सुतेका थिए ।उनि हरु धेरै हिडेर र एकदम थाकेको भएर मज्जा ले निदाएको अवस्था का कारण ट्रेन आको थाहा पाएनन् । आज बिहान एउटा मालबाहक ट्रेन ले उनीहरु लै किचिदिएको छ जसले गर्दा १६ जना को ज्यान गएको छ ।

 

Tags

छुटाउनु भयो कि ?