खेलकुद

कुशल भुर्तेल त्रिकोणात्मक सिरिजको सर्वोत्कृष्ट खेलाडी

Lumbinikhabar Online

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल सर्वोत्कृष्ट (प्लेयर अफ द म्याच) चुनिएका छन्।

नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टी- २० आई सिरिजको कुल ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए।

कुशलले बजाजको दुई सय सिसिको बाइक पाएका छन्। कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए।

दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए।

मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए। १४०.४० स्ट्राइकरेट रेटमा ब्याटिङ गर्दै कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए। कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि-२० आईमा पहिलो खेलाडी समेत हुन्

कुशलले बजाजको दुई सय सिसिको बाइक पाएका छन्। कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए।

दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए।

मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए। १४०.४० स्ट्राइकरेट रेटमा ब्याटिङ गर्दै कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए। कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि-२० आईमा पहिलो खेलाडी समेत हुन्।

नेपालले त्रिकोणात्मक टी- २० आई सिरिजको उपाधि जितेको छ।

शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको थियो।

जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो।

Tags

छुटाउनु भयो कि ?