वैशाख २६ गते देखि संसद अधिवेशन सुरु हुन गैरहेको छ । अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् । कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय भएको हो । सांसदहरुको रिपोर्ट शुक्रबार विहानसम्म आइसक्ने भनिएको छ र त्यो रिपोट देखाएर मात्र हाल भित्र छिर्न सकिने भनिएको छ । यदि कसै को रिपोट पोजेटिभ आएमा उनीहरु लै तुरुन्तै अस्पताल लगिने छ । संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६