शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सांसदहरुको आसनदेखि स्वास्थ्य परीक्षणका कारण सांसद, कर्मचारी, पत्रकार सबैलाई फरक अनुभव छ । जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए–नभएको एकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने छन् त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन सुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयले परिछण गर्ने स्वीकृति दिए पछि परिछण को लाइ स्वाब संकलन गरिएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६