टप खबर

काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

Lumbinikhabar Online

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

Tags

छुटाउनु भयो कि ?